
लन्डन । रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीले २०२५-०२७ कार्यकालका लागि मनोनीत सल्लाहकार समितिको नामावली सार्वजनिक गरेको छ ।
सार्वजनिक नामावलीअनुसार प्रमुख सल्लाहकारमा मोहन गुरुङ रहनु भएको छ भने संस्थापक प्रमुख सल्लाहकार एलन पाण्डे रहनु भएको छ । समितिमा अनुभवी व्यक्तित्व, विभिन्न क्षेत्रका अग्रज, समुदायसेवी, तथा सक्रिय सदस्यहरू गरी ७४ जना सल्लाहकारहरू समावेश रहेको अध्यक्ष ह्यारी गुरुङले जानकारी दिनुभयो ।
सल्लाहकारहरूमा शिबराम गुरुङ, सचिन श्रेष्ठ, श्रीचन्द्र गुरुङ, फडिन्द्र भट्टराई, ध्रुवराज अर्याल, राजन खकुराल, महेन्द्र कँडेल, बिनोद ज्ञवाली, नरेन्द्र कँडेल, कर्ण शाही, सुमलकुमार गुरुङ, हरिकुमार मल्ल, जगदीश गुरुङ, प्रेमकुमार लामा (पिके), अर्क तिम्सिना, श्याम शेरचन, शहदेव गिरी, मन्जु भण्डारी खरेल, संस्थापक उपाध्यक्ष देवेन श्रेष्ठ, सुशील प्रजापति, सुरोज मास्के, राममाया विष्ट, यादव भण्डारी, डासु पाण्डे, खड्काबहादुर पुन, केश गुरुङ, हरि गुरुङ (फेदिखोला), योगेश गुरुङ, बिजय गुरुङ, सूर्य गुरुङ (गुड्डु), बसन्त खनाल, बिजिता गौतम, तिर्थ पौडेल, बिन्दु गुरुङ, गौमाया गुरुङ रानाभाट, विपिन निरौला, भगवान श्रेष्ठ रहनुभएको छ ।
यस्तै बिनोद चिपालु, मनिष श्रेष्ठ, दिलु थापा, लछुमन गुरुङ, मेजर डा. सुदर्शन गुरुङ, संगीता मरहट्टा, तिलक भट्टराई, मुकुन्द बास्तोला, कुमार थापा (ब्रुस), राजेन्द्र सुवेदी, टम अधिकारी, दिपक भट्टराई, रोम पाण्डे, चन्द गुरुङ, दिपक श्रेष्ठ, प्रशिद्ध प्रधान, बालजङ अर्याल, सीता अर्याल, तोया गुरुङ, डा. ओम गौतम, गजेन कटुवाल, रजन शाही, अर्जुन शाही, लक्षमन शाह, कमल गुरुङ, दिपक मैथाने मगर, जित थापा, खड्क गुरुङ थापा, दिपक गैरे, सुरज केसी, निलहरि घिमिरे, ललित नेउपाने, केदार थपलिया, टिकाराम सापकोटा, राजेन्द्र खस रहनुभएको छ ।
सोसाइटीको संस्थागत क्षमता वृद्धि, समुदाय समन्वय तथा योजनागत कार्यान्वयनलाई सशक्त बनाउनका लागि सल्लाहकार समितिको गठन गरिएको अध्यक्ष ह्यारी गुरुङले प्रस्ट पार्नुभयो ।
त्यसैगरी, संस्थाको निरन्तरता, मार्गदर्शन तथा दीर्घकालीन रणनीतिक सल्लाहका लागि संरक्षक परिषद् (पूर्वअध्यक्षहरू) गठन गरिएको छ । जसमा संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, हरि गोबिन्द गुरुङ, शर्मिला हिराचन थकाली, जित रानाभाट, पुन्य रेग्मी, श्रीमती लीला देवी गुरुङ हुनुहुन्छ ।
सोसाइटीले सक्रिय सहभागिता, पारदर्शिता, समन्वय र समुदायमाथिको उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै आगामी कार्यकालमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । रोयल बरो अफ ग्रीन्विच क्षेत्रका नेपाली समुदायलाई एकताबद्ध, सशक्त र सांस्कृतिक रूपमा समृद्ध बनाउन यस सल्लाहकार समितिको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’