
लन्डन । किरात राई यायोक्खा दक्षिण कोरियाको अध्यक्षमा सन्तोष बुताङ राई निर्वाचित हुनुभएको छ ।
आइतबार १४ सेप्टेम्बर २०२५ मा सियोलमा सम्पन्न भएको संस्थाको १३ औं महाधिवेशन बाट सन्तोषको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्ष छत्र राई, उपाध्यक्षहरुमा लरेन्स राई, प्रदीप राई,सन्तोष राई, उपाध्यक्ष प्रदीप सागर र महिला उपाध्यक्षमा रुस्मिता राई चयन हुनुभएको छ ।
यसैगरी महासचिवको जिम्मेवारी याम बाङ्देल राई, सचिवहरुमा मुकेश राई, राम राई, कोषाध्यक्ष मनिता राई र सहकोषाध्यक्ष दिपक राईले पाउनुभएको छ ।
सदस्यमा भने भिम बान्तवा राई र छत्र राई चयन हुनुभएको छ ।

बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे