
लन्डन । बेलायती प्रधानमन्त्री कीर स्टारमरले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग बुधबार फोनवार्ता गर्नुभएको छ । वार्तामा स्टार्मरले बेलायतले अर्को सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताउनुभएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले स्टारर्मले अब्बासलाई फोन वार्ताको क्रममा दीर्घकालीन र दिगो शान्ति प्राप्त गर्ने बेलायतको प्रतिबद्धतालाई पुष्टि गरेको रिपोर्ट गरेको छ । वेलायती प्रधानमन्त्री स्टारर्मले संयुक्त राष्ट्रसङ्घलाई गाजा पट्टीमा नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्न पुनः सुरु गर्न अनुमति दिने विषयलाई जोड दिनुभएको पनि बताइएको छ ।
स्टार्मरले प्यालेस्टिनी राष्ट्रपतिलाई छलफल पूरा गर्न लन्डन भ्रमणको आह्वान गर्दै राजनीतिक वार्ता र दुई राज्यविच आवाश्यक समाधानको कार्यान्वयनको लागि योजना विकास गर्न बेलायतले आफ्नो सहकार्य जारी राख्ने पनि बताउनुभएको जनाइएको छ ।
प्यालेस्टिनी राष्ट्रपति अब्बासले प्यालेस्टाइन राज्यलाई मान्यता दिने ऐतिहासिक कदमका साथै यस क्षेत्रमा शान्ति र स्थिरताका लागि सहकार्य गर्न प्रतिवद्धता जनाएकोमा बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिँदै साहसी कदम महत्वपूर्ण र ऐतिहासिक क्षणमा आएको बताउनु भएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो