
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । अन्य दुई प्रतिस्पर्धी गोविन्द शर्मा खरेल र मनिष खत्रीलाई पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुडासैनी नुवाकोटको साविक जिलिङ गाउँपालिका २ (हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा) हुनुहुन्छ ।
अध्यक्ष
राजेन्द्र पुडासैनी = १४८२ (निर्वाचित)
गोविन्द शर्मा खरेल = ९७७
मनिष खत्री = ४९६
खुला उपाध्यक्षमा
उज्ज्वल कार्की = १८८४ (निर्वाचित)
डा रक्षा थापा = १७२७ (निर्वाचित)
शम्भू अर्याल = ११९६
ज्ञानेन्द्र आले = ९६१
महिला उपाध्यक्ष
कमला श्रेष्ठ = (निर्विरोध)
उपाध्यक्ष (वेल्स)
कृष्ण भण्डारी = (निर्विरोध)
उपाध्यक्ष (नर्दन आयरल्यान्ड)
लिलाराम निउरे = (निर्विरोध)
उपाध्यक्ष (स्कटल्यान्ड)
रामप्रसाद कँडेल = १६०८ (निर्वाचित)
शशी कार्की = ११७४
महासचिवमा
दिवाकर पाण्डे = १६६० (निर्वाचित)
पुण्य रेग्मी = १२०१
खुला सचिव
कृष्ण देवकोटा २३०९= (निर्वाचित)
डिएन खराल १८७९= (निर्वाचित)
भूपाल कार्की = १३५६
महिला सचिव
छमकला न्यौपाने पोखरेल = (निर्विरोध)
कोषाध्यक्ष
सरोज थापा = (निर्विरोध)
सहकोषाध्यक्ष
दीपक तिमल्सेना = (निर्विरोध)
महिला संयोजक
बिनु लामिछाने = (निर्विरोध)
युवा संयोजक
वासुदेव पोखरेल = (निर्विरोध)
आईसीसी सदस्यमा
विष्णु खरेल=२३२५(निर्वाचित)
तुंगभद्र भुसाल=२२०७(निर्वाचित)
छविलाल अर्याल = २०१५(निर्वाचित)
देउमान इजम = १८५३
कार्यसमिति सदस्य
लोकनाथ अधिकारी = (निर्विरोध)
प्रमोद भण्डारी = (निर्विरोध)
गोपीप्रसाद सापकोटा = (निर्विरोध)
दीपक गैरे = (निर्विरोध)
विष्णुभक्त भट्टराई = (निर्विरोध)
दुर्गाप्रसाद काफ्ले = (निर्विरोध)
बालकृष्ण भुषाल = (निर्विरोध)
दिनेशकुमार परियार = (निर्विरोध)
मोहन ओली = (निर्विरोध)
शिवकान्त खराल = (निर्विरोध)
झपेन्द्र सापकोटा = (निर्विरोध)
इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष
राममाया विष्ट थापा = १०६९ (निर्वाचित)
अहिल्या कुँवर = ३४४
सचिव- नवराज न्यौपाने (निर्विरोध)
नर्दन आयरल्यान्ड राज्य परिषद्
अध्यक्ष- पूर्णेश्वर कँडेल (निर्विरोध)
स्कटल्यान्ड राज्य परिषद् (सबै निर्विरोध)
अध्यक्ष- शेरबहादुर केसी
उपाध्यक्ष- भोजराज भण्डारी
सचिव- माधव भण्डारी
सहसचिव- हरिबहादुर खत्री
कोषाध्यक्ष- पदमलाल खरेल
सहकोषाध्यक्ष- लिला न्यौपाने
सदस्य- शारदा दाहाल
सदस्य- स्वस्तिमा कार्की खड्का
सदस्य- विनोद भण्डारी
सदस्य- युवराज सापकोटा
वेल्स राज्य परिषद् (सबै निर्विरोध)
अध्यक्ष- विकास रानाभाट
उपाध्यक्ष- बलराम अधिकारी
सचिव- अमरध्वज मल्ल
सहसचिव- सञ्जीव मैनाली
कोषाध्यक्ष- भोजनारायण रेग्मी
सहकोषाध्यक्ष- सूर्य ढकाल
सदस्य- इन्द्रलाल श्रेष्ठ
सदस्य- बाबुराम सुवेदी
सदस्य- केन्द्र लिम्बू
एनआरएनए यूकेमा ३५ सय १ मतदाता रहेकोमा ३ हजार १२ मत मसेको थियो । यो पटकको मतदान ८६ प्रतिशत रहेको निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिमखडाले जानकारी दिए । निर्वाचन परिणाम घोषणाका क्रममा निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्य, निवर्तमान अध्यक्ष हित काजीगुरुङ, केन्द्रीय प्रतिनिधि, अध्यक्ष पदका प्रत्यासीका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो ।
एनआरएनए यूकेको आइतबार एम्पायर हलमा नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुनेछ । बेलायतमा हित काजी गुरुङ नेतृत्वको एनआरएनए यूकेको नयाँ कार्यसमितिका लागि शनिबार चुनाव भएको हो ।
यसअघि नै प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको निर्वाचन भइसकेको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला