
लन्डन । बेलायत निवासी प्रोपर्टी इन्भेस्टर तथा माइन्डसेट मोटिभेटर कृष्ण गुरुङ यही अप्रिल २७ मा हुने विश्व चर्चित लन्डन म्याराथनमा दौडदै हुनुहुन्छ ।
नेपालका गरिब तथा एकल महिलाहरुलाई ‘उद्यमी’ आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यका साथ ५२ वर्षीय गुरुङ लन्डन म्याराथनमा सहभागी हुन लाग्नुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुक र गो फन्ड मिमार्फत आह्वान गर्नुभएको सहयोग अभियानमा विभिन्न व्यक्ति तथा संस्थाबाट १४ सय पाउन्डभन्दा बढी संकलन भइसकेको छ । उहाँले लन्डन म्याराथन सकिनासाथ सहयोग अभियान बन्द हुने प्रस्ट पार्नु पार्नुभएको छ ।
उहाँले म्याराथन सकिनसाथ नेपालमा गरिने सहयोगको विस्तृत जानकारी गराउने पनि बताउनुभएको छ ।
हालसम्मका सहयोगदाता
१ सुर्य पिपल गुरुङ (पिपल मोर्गेज) -£१००
२ भिम गुरुङ (गोर्खा किचन -Aldershot) £१००
३ सिर्जना गुरुङ (ग्रन्थम) £१००
४ ज्ञान गुरुङ – फ्रान्स £१००
५ सुनिता कार्की गिरि (ग्रान्थम)£२५
६ अस्मिता लिम्बु (ओसिन – ग्रान्थम) £२५
७ प्रकाश केसी (ग्रान्थम )£२५
८ देब बंडा (पूर्व प्रेजिडेण्ट ग्रान्थम समाज) £25
९ उपेन पौडेल (ग्रान्थम)£२०
१० रजनी थापा (ग्रान्थम) £२०
११ सरु दाहाल (ग्रान्थम) £२५
१२ भिम गुरुङ (Aldershot) £२५
१३ दिनेश शिलवाल (ग्राथम) £२५
१४ रिता कंडेल (ग्रान्थम) £३०
१५ जय आचार्य ग्रान्थम) £२५
१६ बिष्णु अर्याल (VP ग्रान्थम समाज) £१०१
१७ हरिकुमार गुरुङ (हडर्स्फ़िल्ड) £२०
१८ नाम थाहा नभएको £३५
१९ सुनिलबाबु खड्का (एनआरएन यूके पूर्व प्रेजिडेण्ट) £२५
२० धन छेत्री (DaarTford) £११
२१ राजेन्द्र आचार्य (ट्रस्टी CAT UK ) £२५
२२ शसांक शर्मा (सचिव साझा मिडल्याण्ड) £१०
२३ कपिल श्रेष्ठ (संस्थापक प्रेजिडेण्ट CAT UK) £10
२४ ले चन्द्र गुरुङ (एनआरएनए ICC )£ २५
२५ रमेश श्रेष्ठ (क्याट यूके ट्रन्स्टि ) £१५
२६ रितेश पाण्डे (क्याट यूके पूर्वप्रेजिडेण्ट) £२५
२७ विश्व आदर्श पण्डित (एनआरएनए यूके सल्लाहकार) £३१
२८ पुनम गुरुङ (एनआरएनए यूके पूर्व प्रेजिडेण्ट) £३१
२९ कृष्ण तिवारी (क्याट प्रेजिडेण्ट) £२५
३० कमल बस्याल (सचिव ग्रान्थम समाज ) £२५
३१ पंकज अर्याल (ग्रान्थम) £५०
३२ ज्ञानु बाला गुरुङ (फ्रिम्ली) £२५
३३ सरुण गुरुङ (Aldershot) £२५
३४ यमु कँडेल (ग्रान्थम ) £२५
३५ बिश्वास गुरुङ (ग्रान्थम )£५०
३६ नाम थाहा नभएको £१०
३७ लोक गुरुङ (पूर्व प्रेजिडेण्ट CAT UK ) £१५
३८ राम पाण्डे ग्रान्थम) £२१
३९ CAT UK (संस्था) – नेपाली रु ५००००।-
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस