
लन्डन । रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेको पहिलो अधिवेशन यही अप्रिल २८ मा हुने भएको छ ।
मिडल्याण्डको लेस्टरस्थित जंगल क्लबमा हुने अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने सभापति पवन शर्माले जानकारी दिनुभयो । अधिवेशनलाई सम्बोधन गर्न रास्वपा केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्ले बेलायत आउनुहुने भएको छ ।
अधिवेशनमा बेलायतस्थित नेपालका राजनीतिक पार्टीनिकट विभिन्न संगठनका प्रतिनिधिलाई पनि निमन्त्रणा गरिएको छ । रवि लामिछाने नेतृत्वको रास्वपा प्रवास संगठनको रुपमा सन् २०२३ मा यूकेमा गठन गरिएको हो ।
लामिछाने सहकारी ठगी र संगठित अपराधको मुद्दामा जिल्ला अदालत रुपन्देहीमा पुर्पक्षका लागि थुनामा छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा