
लन्डन । नेपाली दूतावास लन्डनले केम्यान आइल्यान्डस्मा कन्सुलर सेवा सञ्चालन गरेको छ ।
दूतावासबाट प्रदान गरिने राहदानी नवीकरणलगायत सेवाका लागि १४ अप्रिल २०२५ मा घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविरमा १० भन्दा बढी नागरिकले सेवा लिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आइल्यान्डस्मा तीन हजारभन्दा बढी नेपाली सुरक्षा तथा सेवा क्षेत्रमा कार्यरत छन् ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट