
काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ महाधिवेशनबाट अध्यक्षमा लक्की चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।
बुटवलमा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना मगर, उपाध्यक्ष (खुल्ला) विश्वराज तामाङ, उपाध्यक्ष (महिला) अञ्जना शिल्पकार, उपाध्यक्ष (संस्थागत) अर्जुन जम्नेली राई, उपाध्यक्ष अल्पसंख्यक यमन राईडोने, महासचिव समीर बलामी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी खुल्ला सचिवहरुमा मिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबी आस्था मगर रहनुभएको छ । संस्थागत सचिव सुनिल महर्जन, सचिव (महिला) माला पालुङवा लिम्बु, सचिव (महिला) मिला दराई, कोषाध्यक्ष अर्जुनबहादुर तामाङ, सह–कोषाध्यक्ष लक्ष्मी स्याङतान (कमला) निर्वाचित हुनुभएको हो ।
फोनिजको कोशी प्रदेश इन्चार्ज राजेन्द्र दुष्ट, मधेश प्रदेशमा इन्चार्ज शंकरलाल श्रेष्ठ, बागमती इन्चार्जमा सुरेन्द्रभक्त श्रेष्ठ, गण्डकी इन्चार्जमा रुद्र श्रीस, लुम्बिनी इन्चार्जमा गजेन्द्र गुरुङ, कर्णाली इन्चार्जमा रत्न सुनुवार, सुदुरपश्चिम इन्चार्ज रामलखन चौधरी चयन हुनुभएको छ । सदस्यहरुमा अतित योङहाङ, प्रदिपकुमार चौधरी, प्रज्वल श्रेष्ठ, प्रविण श्रेष्ठ, निरज रञ्जित, अमिर लामा चयन हुनुभएको छ । संस्थागत सदस्यहरु प्रदिपकुमार लेखी, साहिला तामाङ, दानबहादुर गुरुङ, श्याम राना मगर, सुरजवीर बज्राचार्य, महिला सदस्यहरुमा विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भुमिका फियाक लिम्बु र रिया आले निर्वाचित हुनुभएको छ ।
अल्पसंख्यक सदस्यहरुमा संगीता चेपाङ र प्रितम भूजेल, विदेश सदस्य विनोद श्रेष्ठ, लेखा समिति संयोजकमा गजेन्द्र राई र सदस्यमा प्रविणकुमार गाहा निर्वाचित हुनुभएको हो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’