
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आउँदो २३ मार्चमा हुने एकता महाधिवेशनका लागि गठित निर्वाचन समिति विस्तार भएको छ । डा. भीम पुन संयोजक रहेको निर्वाचन समितिमा दुई सदस्यहरु राजकुमार (आरके) त्रिपाठी र टेकबहादुर थापा क्षेत्रीलाई थप गरिएको हो । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला हुनुहुन्छ ।
सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशनबमोजिम एनआरएनए यूके अल्डरसटमा महाधिवेशन गर्न जुटेको छ । महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथिको उपस्थिति हुने एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । उहाँले एनआरएनए सदस्यता लिएर एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी सबै नेपालीमा अपिल गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा