लन्डन । ब्रिटिस सेनाको उच्च तह लेफि्टनेन्ट कर्णेलबाट अवकाश प्राप्त टोलबहादुर खाम्चामगर ‘किंग्स् गार्ड’मा छनोट भएका छन् ।

गत अक्टोबरमा अप्लाइ गर्नुभएका उहाँ विभिन्न क्राइटेरियासहित तीन चरणको अन्तर्वार्ता पूरा गरेर गत बिहीबार छनोट हुनुभएको हो । बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा दलमा चयन भएका ले.कर्णल खाम्चामगरले यही २० फेब्रुअरी २०२५ देखि ड्युटी सुरु गर्नुहुनेछ ।
खाम्चामगरले यसअघि रोयल हाउस होल्डमा १८ महिना काम गर्ने अवसर पाउनुभएको थियो । ब्रिटिस आर्मीमा ३५ वर्ष, ११ महिना सेवा गर्नुभएका खाम्चामगरले बेलायती सेनाको छैटौं वरीयतामा रहेको लेफि्टनेन्ट कर्णेलबाट सन् २०२२ मा अवकाश लिनुभएको थियो ।
१९ वर्षको कलिलो उमेर सन् १९८७ जनवरीमा भर्ती हुनुभएका उहाँ स्याङ्जा शिरकोट करादीमा जन्मिनुभएको हो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा