
लन्डन । संयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र नेपालको शान्ति प्रक्रियामा भूमिका खेलेको अनमिनका तत्कालीन नेपाल प्रमुख ईयान मार्टिनबीच बुधबार भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रमुख मार्टिनले नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकाले जतिसक्दो छिटो यसलाई टुङ्ग्याउन सुझाव दिनुभएको नेता कोइरालाको सचिवालयले जनाएको छ । साथै उहाँले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने उल्लेख गर्नुभएको थियो ।
तत्कालीन समयमा विद्रोहमा रहेको दलसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई टुङ्याउनुपर्नेमा मार्टिनले जोड दिनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा