
लन्डन । मनोक्रान्ति अभियानका प्रणेता डा. योगी बिकाशानन्दले बेलायतवासी नेपाली समुदायलाई ५ दिन ज्ञान योग, ध्यान योग सिकाउनुहुने भएको छ ।
मनोक्रान्ति टीम यूकेले डा. योगी बिकाशानन्दको साथमा यही २२ डिसेम्बर २६ सम्म ज्ञान योग, ध्यान योग आयोजना गर्ने भएको हो । योग प्रशिक्षक नगेन्द्र नेम्बाङका अनुसार जुम भर्चुअलमार्फत हुने कार्यक्रम बेलायतको समयअनुसार बिहान ७ देखि ८ बजेसम्म हुनेछ ।
जीवनलाई दिव्य एवं भव्य बनाउनका लागि ज्ञान योग र ध्यान योगले सहयोग पुर्याउने भएकोले सहभागी हुने आयोजकले बेलायतसहित संसारमा रहेका नेपाली समुदायलाई आग्रह गरेको छ । थप जानकारीका लागि नगेन्द्र नेम्बाङ ०७८३०३४२८४७ र गोपबहादुर सिङ्जालीमगर ०७७२३३७१९१२ सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।
डा. विकाशनन्दले हरेक शनिबार पनि बेलायतवासी समुदायलाई प्रवचन दिँदै आउनुभएको छ । एका छन् ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’