
लन्डन । ग्रेटर रसमूर नेप्लिज कम्युनिटी (जीआरएनसी) यूकेको भिक्टोरिया रोड अल्डरसटमा नयाँ कार्यालय स्थापना भएको छ ।
जीआरएनसीले भिक्टोरिया रोडमा भाडाको भवनमा नयाँ कार्यालय शनिबारदेखि सञ्चालनमा ल्याइएको हो । शनिबार १९ अक्टोबर २०२४ मा एक कार्यक्रमबीच सांसद एलेक्स बेकर, रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा र संस्थाका अध्यक्ष मन गुरुङले नयाँ कार्यालय उद्घाटन गर्नुभयो ।
महासचिव सुशीला थापाले पावर प्वाइन्ट प्रेजेन्टेसनमार्फत संस्थाबारे जानकारी गराउनुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष विशाल गुरुङले राख्नुभएको थियो ।
अध्यक्ष गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सुरुआतमा पण्डित र लामागुरुले स्वस्तिवाचन गर्नुभएको थियो ।
सचिव सुनिल रानाले कार्यक्रम सञ्चालनका साथै स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउनुभएको थियो । सहभागीका लागि खाना र पेय पदार्थको प्रबन्धसमेत गरिएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा