
लन्डन । नेपालका किर्तीमानी धावक बैकुण्ठ मानन्धर बेलायत आउनु भएको छ ।
नेपाल रन युकेले लन्डन नर्थला पार्क नर्थहोल्टमा २७ अक्टोबर बिहान हुन लागेको नर्थहोल्ट टेन के रनमा सहभागी हुन मानन्धर १८ अक्टोबरमा
लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिनुभएको हो । उहाँलाई आयोजक नेपाल रन यूकेका पदाधिकारीलगायतले एयरपोर्टमा स्वागत गर्नुभयो ।
मानन्धर ४ पटकका ओलम्पियन एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर हुनुहुन्छ । उहाँ ‘गेष्ट अफ अनर’ का रुपमा सहभागी हुन लागेको आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर