
लन्डन । नेपालका किर्तीमानी धावक बैकुण्ठ मानन्धर बेलायत आउनुहुने भएको छ ।
नेपाल रन युकेले लन्डन नर्थला पार्क नर्थहोल्टमा २७ अक्टोबर बिहान हुन लागेको नर्थहोल्ट टेन के रनमा सहभागी हुन मानन्धर १७ अक्टोबरमा बेलायत आउन लाग्नुभएको हो । मानन्धरलाई एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायतको टोलीले बेलायत प्रस्तान गर्नुअघि बिदाइ गरेको छ ।
मानन्धर ४ पटकका ओलम्पियन एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर हुनुहुन्छ । उहाँ ‘गेष्ट अफ अनर’ का रुपमा सहभागी हुन लागेको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद