
लण्डन । लण्डन महानगरको मेयरमा सदिक खान लगातार तेस्रोपटकका लागि निर्वाचित भएका छन् ।
मे २ मा सम्पन्न मतदानको शनिबार अपराह्न मतगणनाअनुसार खानले १० लाख ८८ हजार मत पाए भने उनको निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका सुसन हलले ८ लाख १३ हजार मत पाइन् ।
खानले ४३.८ प्रतिशत मत पाए भने हलले ३२.७ मत पाए ।
खान पहिलोपटक सन् २०१६ मा लण्डनको मेयर निर्वाचित भएका थिए । दोस्रोपटक सन् २०२१ मा निर्वाचित भएका थिए ।
पाकिस्तानी पारिवारिक पृष्ठभूमिका खानका पिता बेलायतमा बस चालक थिए ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा