
लण्डन । बेलायती राजा चार्ल्स तृतीयको तस्वीर अंकित भएको नोट आगामी जुनमा बजारमा आउने भएको छ ।
बैँक अफ इंग्ल्याण्डले राजा चार्ल्सको तस्वीर भएको मुद्रा प्रकाशन गरिसकेको र बजारमा ल्याउन तयारी हुँदै गरेको जनाएको छ । बैँकका अनुसार चार्ल्सको तस्वीर बेलायतमा उपलब्ध सबै मूल्यका नोटहरुमा प्रकाशन गरिएको छ । जसमा ५, १०, २० र ५० पाउण्ड रहेका छन् । तर बैँक वातावरणीय र आर्थिक पाटोलाई हेर्दै अहिले पुराना नष्ट गर्नुपर्ने नोटहरुलाई प्रतिस्थापन गर्न मात्र राजा चार्ल्सको तस्वीर भएको नोट छापेको बताएको छ ।
यसअघि बैँकले राजा चार्ल्सको राज्यारोहणका बेला ५० लाख बराबरको ५० पेन्सको सिक्कामा उनको तस्वीर प्रकाशन गरेको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा