
लण्डन । पूर्व गोरखा सैनिकका छोराछोरीलाई बेलायतको आवासीय भिसा दिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका बेलायत निवासी पूर्व गोरखा सैनिक सूर्य नेम्वाङ धरौटीमा रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतमा बुधबार भएको सुनुवाईमा न्यायाधीश शिवलाल पाण्डेयको इजलासले नेम्वाङलाई पाँच लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
नेम्वाङलगायत तीन जनाविरुद्ध दिलप्रसाद लिम्बूसहित नेपाल सरकारको तर्फबाट फागुन १ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
नेम्वाङविरुद्धको मुद्दाको सुनुवाइ इजलास नम्बर २५ मा भएको थियो । अब नेम्वाङले थुनाबाहिरबाट मुद्दाको प्रतिरक्षा गर्नुपर्ने भएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा