
लण्डन । नेपाली चलचित्र ‘गोर्खा वारियर’ को यही सेप्टेम्बर १० मा हुने प्रिमियरमा बेलायती प्रधानमन्त्री ऋषि सुनक नआउने भएका छन् ।
उनले १७ अगष्टमा सांसद दामियन कलिन्सलाई एक पत्र लेख्दै कार्यव्यस्तताका कारण प्रिमियरमा उपस्थित हुन असमर्थ हुने जानकारी दिएका हुन् ।
मिलन चाम्स निर्देशक र बेलायतका नेपाली व्यवसायीहरू निर्माता रहेको सो चलचित्रको प्रिमियरमा आतिथ्यताका लागि प्रधानमन्त्री सुनकलाई निमन्त्रणा पठाइको थियो ।
प्रिमियरमा आउन असमर्थ रहे पनि उनले गोरखाहरूको वीरता, समर्पण र बलिदान समेटिएको सो चलचित्रको सफलताका लागि शुभकामना दिएका छन् ।
सो चलचित्रको प्रिमियर लण्डनको लेस्टर स्क्वायरमा हुँदैछ ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु