
लण्डन । मगर संघ रेडिङ शाखाको अध्यक्षमा पुन सोब रेगामी चयन भएका छन् ।
शाखाको हालै सम्पन्न आठौँ अधिवेसनले रेगामीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चन्द्र पुन, महासचिव तुलप्रसाद पुन, कोषाध्यक्ष चेत रेगामी, सचिव गोविन्द अर्मजा र उपकोषाध्यक्षमा प्रकाश गलामी रहेका छन् । सदस्यहरूमा तेज रानामगर, गीता पुन, तुलबहादुर थापा, खेम थापा, रोशन आले, नर पुन, नविन थापा, रीता पुन, हिमकुमारी रास्कोटी, पुष्पा राना, सानु थापा, अनिल सुनारी मगर, महेन्द्र आले, घनश्याम पुन, हेम थापा, प्रकाश काउछा, नीतु राना, बट्टुमाया थापा, रुक्मिणी राना, दीपा आले र गंगा सिन्जाली रहेका छन् ।
नयाँ कार्यसमिति चयन गर्नका लागि क्याप्टेन रिटायर्ड चन्द्र पुनको अध्यक्षतामा राम गलामी उपसंयोजक, टीका दर्लामी सचिव तथा टीकाजी राना र पहल थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’