
लण्डन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालिन घटनाको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरिएकोमा जनप्रगतिशील मञ्च बेलायतले भर्त्सना गरेको छ ।
मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्दै यस कार्यले बृहत शान्ति सम्झौताको बर्खिलाप गरेको र यसले संक्रमणकालिन न्याय प्रक्रियालाई समाधान गर्न सहयोग नपुर्याउने बताएको छ ।
मञ्चले अदालतमार्फत शान्ति सम्झौतालाई उल्लंघन गर्न कोसिस भइरहेकोमा सोको कडा प्रतिवाद गर्न र शान्ति प्रक्रियालाई बिथोल्ने कार्य तत्काल रोक्न पनि सम्बन्धित पक्षसित आग्रह गरेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर