
लण्डन । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्ड केन्टले क्रिसमसको समयमा घरबारविहीनहरूलाई खाना खुवाउनका लागि आर्थिक सहयोग गरेको छ ।
कम्युनिटीका सदस्यहरूबाट संकलित १ हजार ३२२ पाउण्ड कम्युनिटीका अध्यक्ष कप्रसाद छन्त्यालको नेतृत्वमा गएको कम्युनिटीको टोलीले बुधबार स्थानिय फुड बैँकलाई हस्तान्तरण गरेको छ ।
कम्युनिटीले सन् २०१५ देखि नै क्रिसमसको समयमा घरबारविहीनहरूलाई खाना खुवाउने कार्य गर्दै आएको थियो । शुरुमा खाद्यवस्तु नै संकलन गर्ने गरेकोमा कोरोना महामारीपछि नगद संकलन गरी फूड बैँकलाई बुझाउने र फुड बैँकले घरबारविहीनहरूलाई कम्युनिटीका तर्फबाट खाना खुवाउने गरेको छ ।
यसपटकको खाद्यान्न दान संकलनको संयोजन उपाध्यक्ष चिरन राईले गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’