लण्डन । बेलायतको एम्सब्रीमा बसोबास गर्ने एक नेपाली युवा दुई सातादेखि सम्पर्कविहीन भएका छन् ।
सोल्सब्री प्रहरीका अनुसार ३६ वर्षीय किरण पुन डिसेम्बरको १ तारिखबाट सम्पर्कविहीन भएका हुन् । उनी घरबाट ह्याम्पसायरमा साथी भेट्न रेल चढेर जाने योजनामा भएको प्रहरीले जनाएको छ । तर त्यसपछि उनी सम्पर्कविहीन भएका हुन् ।
करिब ५ फिट ८ इन्च अग्ला पुनको कालो कपाल, खैरो आँखा भएको र चिउँडोमा खत भएको बताइएको छ ।
सोल्सब्री प्रहरीले मंगलबार साँझ एक अपील सार्वजनिक गर्दै उनको बारेमा केही सूचना भए १०१ मा फोन गरी रिफरेन्स नम्बर ५४२२०१२८०४४ उल्लेख गरी सूचना दिन अनुरोध गरेको छ ।

नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त