
लण्डन । नेपाली मूलकी महिला सराहना श्रेष्ठ अमेरिकाको न्यूयोर्क स्टेट एसेम्ब्लीमा निर्वाचित भई इतिहास रचेकी छिन् ।
मंगलबार भएको चुनावमा उनले न्युयोर्क स्टेट एसेम्ब्लीको चुनाव जितेकी हुन् । उनी सत्तारुढ डेमोक्याट्रिक पार्टीबाट उम्मेदवार रहेकी थिइन् ।
उनले ४९.२२ प्रतिशत मत ल्याइन् भने उनको प्रमुख प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवारले ३२.२९ प्रतिशत मात्र मत पाए ।
उनले पार्टीभित्रकै चुनावमा पूर्व मन्त्रीलाई पराजित गरेकी थिइन् ।
यसअघि नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी स्टेट एसेम्बलीमा निर्वाचित भएका थिए।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक