लण्डन । आफ्नो पार्टीको प्रमुख सचेतकलाई धम्कीपूर्ण म्यासेज पठाएको आरोप लागेका बेलायतका मन्त्री सर ग्याभिन विलियमसनले राजिनामा दिएका छन् ।
उनले यसअघिको लिज ट्रस नेतृत्वको कञ्जरभेटिभ पार्टीको प्रमुख सचेतक वेन्डी मोर्टनलाई बेलायती महारानीको अन्तिम सँस्कारमा नबोलाएकोमा धम्कीपूर्ण म्यासेज पठाएको आरोप लागेको छ । उनीमाथि सहकर्मी सांसदहरु, संसदका कर्मचारीहरुमाथि समेत दुर्व्यवहार गरेको आरोप लागेको छ ।
यसअघि पटकपटक मन्त्री मन्डलबाट निस्कासनमा परेका विलियमसनलाई ऋषि सुनकले विना विभागीय मन्त्री नियुक्त गरेका थिए भने बोरिस जोन्सनले सरकारबाट निस्कासन गरी नाइटहुड दिलाएका थिए ।
विलियमसनको नियुक्तिमा पर्याप्त अनुसन्धान नगरेको भन्दै सुनकको आलोचना भएको छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय