
लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयको मृत्यु बुढ्यौलीका कारण भएको बताइएको छ ।
न्याशनल रेकर्ड अफिस स्कटल्याण्डले जारी गरेको मृत्यु प्रमाणपत्र अनुसार महारानी एलिजावेथको मृत्यु सेप्टेम्बर ८ का दिन दिउँसो ३ बजेर १० मिनेटमा भएको थियो ।
महारानीको पूरा नाम एलिजावेथ अलेक्जान्ड्रा मेरी विन्जर उल्लेख छ ।
महारानी ९६ वर्षको हुनुहुन्थ्यो । उहाँको बालमोराल क्यासल स्कटल्याण्डमा निधन भएको थियो ।
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत