
लण्डन । ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी (जीआरएनसी) ले नेपाली नयाँ वर्ष धुमधामले मनाउने भएको छ ।
आइतबार १७ अप्रिलका दिन बेलुकी ५ बजेर ३० मिनेटदेखि मध्यरातसम्म स्थानिय एम्पाएर ब्यान्क्वेटिङ हलमा हुने सो कार्यक्रममा भरपूर मनोरन्जन, विशिष्ट व्यक्तित्वहरुको उपस्थितित, नेपाली खाना रहने अध्यक्ष मान गुरुङले जानकारी दिए ।
यो वर्षको कार्यक्रममा पहिलो नेपाली तारा २०२१ विजेता इलिना गुरुङले गीत, डीएमटी ब्याण्डले नेपाली संगीत, निर्मल थापाले पाइपर, स्थानिय बालबालिकाहरुको नाच, सयपत्री समूहको नाच, हेम विष्टको डिजेइङ साथै तुरुन्तै फ्री फोटो पाइने पनि उनले बताए ।
कार्यक्रमको प्रमुख अतिथि युकेका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, रसमुरका मेयर अफ ब्रुस थोमस, काउन्सिल लिडर डेविड क्लिफ्फोर्ड तथा ब्यापारिक, कम्युनिटी र अन्य नेतृत्वहरुको उपस्थिति रहनेछ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन