लण्डन। बेलायतले युक्रेनलाई छिट्टै नयाँ सैन्य सहायताको प्रदान गर्ने बताएको छ ।
प्रधानमंत्री बोरिस जोन्सनले बुधबार सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने बताउनुभएको हो ।
उहाँले बेलायतको संसदमा बोल्ने क्रममा भन्नुभयो, “म हाउस अफ कमन्समा यो घोषणा गर्दछु कि रूसबाट यूक्रेनमाथि झन्–झन् खतरा सृजना भएको छ । हाम्रो यूक्रेनका लागि घोषित नीति अनुरुप नै बेलायतले चाँडै युक्रेनलाई सैन्य समर्थनको थप प्याकेज प्रदान गर्नेछ ।”
प्रधानमन्त्रीका अनुसार यस नयाँ प्याकेजमा रक्षात्मक तथा अन्य हतियारलगायतका बन्दोबस्तीका सामान सहायता समावेश हुनेछ ।
बेलायतले यसअघि नै युक्रेनमा स्पेशल फोर्सका सदस्यहरूलाई पठाइसकेको छ भने पोल्याण्डमा सैनिक टोली तयारी अवस्थामा राखेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन