लण्डन । बेलायतको फार्नब्रो क्षेत्रबाट शुक्रबार बिहानदेखि हराएका हुम गुरुङ सकुशल घर फर्किएका छन् ।
शनिबार अपरान्ह उनी बस चढेर घर आएको स्थानीय ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले जानकारी दिए ।
अहिले प्रहरीले उनीसित भेटी उनको स्वास्थ्य अवस्था लगायतका बारेमा जानकारी लिइरहेको अध्यक्ष गुरुङले बताए ।
यसअघि शुक्रबार राति स्थानीय ह्याम्पसायर प्रहरीले ७४ वर्षीय गुरुङको खोजीका लागि सर्वसाधारणलाई अपील गरेको थियो ।
प्रहरीका अनुसार शुक्रबार बिहान ११:३० बजे फार्नब्रोको कासवेल क्लोजबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा