संघीय लोकतान्त्रिक सामाजिक मन्च युकेको पहिलो बिस्तारित बैठक सम्पन्न

लण्डन । संघीय लोकतान्त्रिक रास्ट्रिय मंच पार्टीको बेलायतस्थित संगठन संघीय लोकतान्त्रिक सामाजिक मंच युकेले संगठन बिस्तार गरी कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरु थप गरेको छ ।

मंचको फेब्रुअरी ५ तारिखका दिन आसफोर्ड केन्टमा अध्यक्ष शर्मिला यक्सो चोङवाङको अध्यक्षतामा बसेको पहिलो बिस्तारित बैठकले मंचमा उपाध्यक्षहरु, सहमहासचिव र सदस्यहरु गरी २४ जनालाई कार्यसमितिमा थप गर्ने निर्णय गरेको छ ।

यसअघि २६ डिसेम्बर २०२१ आइतबार भएको मंचको प्रथम महाधिवेशनले ५१ सदस्यीय कार्यसमिति गठन गरेकोमा अब कार्यसमिति ७५ सदस्यीय बनेको छ । यस्तै मंचका सल्लाहकारहरुको संख्या सात जना रहेको छ ।

बैठकले तीद्द महिनाभित्र युकेका एक हजार पहिचानवादीहरुको घरमा मंचको विधान र घोषणा पत्र पुर्याउने निर्णय गरेको छ । यस्तै एक हजार जनालाई मंचको साधारण सदस्य बनाउने र छ महिना भित्र बाँकी रहेको युकेका अन्य प्रान्तमा सामाजिक मंचहरु गठन गरिसक्ने निर्णय पनि मंचले गरेको छ ।

मञ्चको प्रवास केन्द्रीय कार्य समिति युकेको नामावली यस अनुसार रहेको छ ।
अध्यक्ष श्रीमती शर्मिला यक्सो हुक्पाचोङवाङ
उपाध्यक्ष श्री तिल बिक्रम लावती,
उपाध्यक्ष श्री युबराज गुरुङ
उपाध्यक्ष श्री राम बहादुर बुरा मगर
उपाध्यक्ष श्री पेपराज कुरुम्बाङ
उपादक्ष्य नवराज काम्बाङ
उपाध्यक्ष श्री जोगेन्द्र सिङ फेयङ
उपाध्यक्ष श्री शान्ति लिम्बु
उपाध्यक्ष श्रीमती तारा यक्सो
उपाध्यक्ष  नबाङडी लामा
उपाध्यक्ष रेशम तामाङ
उपाध्यक्ष तेज मगर
उपाध्यक्ष नारायण गुरुङ
महासचिव श्री सुरेन्द्र थेबे
सहमहासचिव ज्ञानु लिम्बु
उपमहासचिब श्री राम बहादुर लावती
सचिव शिव कुमार सेन्दाङ
सहसचिव प्रविन तुम्बापो
अर्थसचिव श्री भिम नियोङ
सह अर्थसचिव श्री अनिल गुरुङ
सचिव श्री कुल गुरुङ
सचिव मनिता लिम्बु
सचिव चन्द्रा तावा
सचिव खेसे तारा नेम्बाङ
सचिव दिपक पुलामी मगर
सदस्यहरु
श्री खगेन्द्र गौचन
श्री प्रेम थकाली
श्री बिकास बेघा
श्री प्रेम गुरुङ
श्री सम्भु थापा क्षेत्री
श्री पदम गुरुङ
श्री उपेन्द्र राई
श्री मंगल लिम्बु
श्री निमा शेर्पा
श्री तेज योङ्हाङ
श्रीमती कुमारी लिम्बु
श्रीमती डिल्ली लिम्बु
श्रीमती फनेन्द्र माया लिम्बु
शुश्री सासा लिम्बु
श्री मान प्रसाद लिम्बु
शुश्री सबिना लिम्बु
शुश्री इमा लावती
शुश्री जुनु लावती
श्रीमती बुद्धीमाया लिम्बु
श्री प्रसाद नियोङ
श्रीमती मधु मादेन
श्री नरेन्द्र गुरुङ
श्री समिर गुरुङ
श्री विशाल गुरुङ
श्री काजिमान शेर्पा
श्री शान्ता शेर्पा
श्री राम प्रसाद विश्वकर्मा
श्रीमती अन्जना यक्सो
श्री युवराज हुक्पा चोङबाङ
श्री रवि हुक्पा चोङबाङ
श्री राजु हुक्पा चोङबाङ
श्री विस्व हुक्पा चोङबाङ
श्री टेक दर्लामी मगर
श्री लाल हुक्पा चोङबाङ
श्री चन्द्र कुमारी तावा लिम्बु
श्री ललित लुम्फुवा
श्री गजेन्द्र लावती
श्री खड्क कुमारी पयगु
श्री किशोर मादेन
श्री उमेश सेनेहाङ
श्री चन्द्र बहादुर यक्सो
श्री रोमियो पन्धाक
श्री जैसान पन्धाक
श्री विनोद खापुङ
श्री खुशीमान राना
श्री चन्द्र कुमार लुम्फुङवा
श्री योगेन्द्र हुक्पा चोङबाङ
श्री रमेश राई
श्री गणेश गुरुङ
श्री प्रेम गुरुङ
सल्लाहकारहरु
श्री जिताहाङ यक्सो
श्री याम बहादुर लिम्बु
श्री होम देवान
श्री हर्क बहादुर यक्सो
श्री लोक बहादुर थोप्रा
श्रीमती देवी विश्वकर्मा
श्री बेनु कुमार आसामी

प्रतिक्रिया

सम्बन्धित सामाग्री