लण्डन । लण्डनस्थित बेलायती दुताबासमा अब सेवाग्राहीहरुले कार्डबाट मात्र राजश्व भुक्तानी गर्न मिल्ने भएको छ ।
दुताबासले सोमबार एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि कार्डबाट मात्र राजश्व भुक्तानी लिइने पनि बताएको छ ।
दुताबासले प्राय सबै कार्डहरु भिजा डेविट वा क्रेडिट, मास्टर कार्ड डेविट वा क्रेडिट तथा सबै किसिमको मास्ट्रो कार्डबाट राजश्व भुक्तानी गर्न सकिने बताएको छ ।
यसअघि दुताबासले नगदमा भुक्तानी लिने गरेको थियो । यसका बारेमा कतिपयले गुनासो समेत गर्ने गरेका थिए ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस