लण्डन । ह्याम्पसायर अकाउण्टेण्टसले प्रथम भिक्टोरिया क्रस (भिसी) विजेता गोरखा सैनिक कुलवीर थापाका बारेमा बनेको चलचित्र ‘गोरखा:विनिथ द व्रेभरी’ को लेखासम्बन्धी सम्पूर्ण कार्य निशुल्क गर्ने भएको छ ।
ह्याम्पसायर अकाउण्टेण्टसका निर्देशक राजा थापाले प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिकको जीवन गाथामा आधारित ऐतिहासिक चलचित्रको एउटा अंग हुन पाउँदा खुशी लागेको बताए ।
आफू समाजसेवी स्वभावको भएको उल्लेख गर्दै उनले आफूले जहिले पनि सकेको सहयोग गर्न तयार भएको बताए । गोरखा सैनिकका बारेमा बनेको यस चलचित्रको पृष्ठभूमिले आफूलाई यस परियोजनामा सहभागी हुन उत्प्रेरित गरेकाे उनको भनाइ छ । यस चलचित्रले गोरखाहरुको कथालाई ठूलो समुदायसम्म पुर्याउने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले अन्यलाई पनि यदि अकाउण्टिङ सेवाका बारेमा कुनै जानकारी लिन वा त्यस्तो सेवा चाहिएको भए सम्पर्क गर्न अनुरोध गरेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल