लण्डन । संघीय लोकतान्त्रिक सामाजिक मञ्च युकेको अध्यक्षमा शर्मिला यक्सो चोङवाङ निर्वाचित हुनुभएको छ ।
मन्चको प्रथम महाधिवेशनले मन्चका तत्कालीन संघिय उपाध्यक्ष यक्सोको अध्यक्षतामा निर्विरोध रुपमा ५१ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
समितिका उपाध्यक्षहरुमा तिल बिक्रम लावती, युबराज गुरुङ, राम बहादुर बुरा मगर, जोगेन्द्र सिङ फेयङ, पेपराज कुरुम्बाङ, खुशीमान राना, महासचिवमा नवराज काम्बाङ्ग, उपमहासचिवमा राम बहादुर लावती, सचिवमा शिव कुमार सेन्दाङ, सहसचिवमा प्रविन तुम्बापो, अर्थ सचिवमा भिम नियोङ, सह अर्थ सचिवमा अनिल गुरुङ, सचिव कुल गुरुङ रहेका छन् ।
समितिका सदस्यहरुमा खगेन्द्र गौचन, दिपक मगर, प्रेम थकाली, विकास बेघा, प्रेम गुरुङ, सम्भु थापा क्षेत्री, पदम गुरुङ, उपेन्द्र राई, मंगल लिम्बु, निमा शेर्पा, तेज योङ्हाङ, श्रीमती कुमारी लिम्बु, श्रीमती डिल्ली लिम्बु, श्रीमती फनेन्द्र माया लिम्बु, सुश्री सासा लिम्बु, मान प्रसाद लिम्बु,
सुश्री सबिना लिम्बु, सुश्री इमा लावती, सुश्री जुनु लावती, श्रीमती बुद्धीमाया लिम्बु, प्रसाद नियोङ, श्रीमती मधु मादेन, नरेन्द्र गुरुङ, समिर गुरुङ, बिशाल गुरुङ, काजिमान शेर्पा, शान्ता शेर्पा, राम प्रसाद विश्वकर्मा, श्रीमती अन्जना यक्सो र चन्द्रकुमार लुम्फुङवा निर्वाचित भएका छन् ।
यसैगरी सल्लाहकारहरुमा जिताहाङ यक्सो, याम बहादुर लिम्बु, होम देवान, हर्क बहादुर यक्सो, लोकबहादुर थोप्रा, श्रीमती देवी विश्वकर्मा र बेनु कुमार आसामी रहेका छन् ।
यक्सोको अध्यक्षता तथा नवराज काम्बाङको सन्चालनमा प्रथम महाधिवेसन भएको थियो।
समितिमा पार्टीमा धेरै योगदान दिने र संघीय लिम्बुवान सामाजिक मञ्च युके समितिले बहिस्करण पारेका विभिन्न तहका नेताहरु र नेपालको पश्चिम क्षेत्रका सबै जात जातिको प्रतिनिधित्व गरेर समीति गठन गरिएको नवनिर्वाचित अध्यक्ष यक्सोले बताएकी छिन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च नेपालमा एउटा नयाँ सशक्त पहिचानवादी पार्टीको स्थापित हुने ब्यापक जनसमर्थन र संगठन बिस्तार भैरहेकोमा त्यस अभियानलाई मन्चले सघाउने प्रतिवद्धता पनि उनले जनाएकी छिन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’