लण्डन । बेलायतले सेभेन्थ पे कमिसनका आधारमा पूर्व गोरखा सैनिकहरुको पेन्सन वृद्धि गरिएकोमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले दुःख व्यक्त गरेको छ ।
गोरखाहरुले केही प्रतिशत पेन्सन वृद्धिका लागि आन्दोलन गरेको नभई समानता र स्वाभिमानका लागि आन्दोलन गरेको भन्दै गेसोले प्राविधिक समितिले प्रतिवेदनका आधारमा यही डिसेम्बरमा हुने नेपाल र बेलायत सरकारबीचको वार्ताबाट गोरखाहरुको समस्या समाधान गर्न माग गरेको छ ।
गेसोले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारसित चाँडोभन्दा चाँडो वार्ता टोली गठन गर्न र प्राविधिक समितिको प्रतिवेदनका आधारमा वार्ता अघि बढाउन माग गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा