लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले सल्लाहकारहरुलाई स्वागत गरेको छ ।
कम्युनिटीका अध्यक्ष मानबहादुर गुरुङले नवनियुक्त सल्लाकारहरुलाई खादा लगाई स्वागत गरेका थिए। त्यसैगरी उनले कम्युनिटीका नवनियुक्त सदस्यहरुलाई पनि खादा लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा हेल्थ एण्ड सेफ्टीका बारेमा कार्यक्रम संचालक डा. विशाल गुरुङले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष मिया डंगोल केसीले गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरु रसमुर बोरो काउन्सिलका लिडर डेविड क्लिफ्फोर्ड, काउन्सिलर क्रिस्ताइन गुइनेस्स र पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासेले छोटो आफ्नो भनाइ राख्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष मान गुरुङले संस्थाको बारेमा, कार्यनीति, दुरदर्शिता र सल्लाहकारहरुको साथ र सहयोग भैपरी आउने बेलामा दिन हुन अनुरोध गर्नुको साथै हल तथा चिया पन ब्यवस्थापन गरिदिनु हुने पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासे अरु अतिथिहरुलाई धन्यवाद दिए ।
कार्यक्रमको संचालन सचिव डा विशाल गुरुङले गरेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी