लण्डन । बेलायतमा आएका मंगोलियन हार्टका लोकप्रिय गायक राजु लामाको कन्सर्ट पूर्वी लण्डनमा हुँदैछ ।
बार्किङमा रहेको स्पटेड डग पबमा यही शनिबार (२० नोभेम्बर) को साँझमा उनको सांगीतिक प्रस्तुति हुन लागेको हो ।
बेलुका ६ बजेदेखि शुरु हुने सो कन्सर्टमा लामाले आफ्ना नयाँ र पुराना चर्चित गीतहरु गाउने छन् भने उनलाई सिक्का ब्याण्डले साथ दिनेछ ।सो कन्सर्ट हेर्नका लागि अग्रिम बुकिङमा २० पाउण्ड र कार्यक्रम स्थलमा २५ पाउण्ड टिकट तोकिएको छ ।
टिकट दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा रहेका एभरेष्ट स्टोर र डाँफे रेष्टुरेन्ट साथै वेलिङको मनकामना स्टोर र स्टडेट डग बार्किङबाट किन्न सकिनेछ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन