लण्डन । ग्रेटर रस्मोर नेपाली कम्युनिटी युके (जीआरएनसी) को अध्यक्षमा मान गुरुङ निर्वाचित हुनुभएको छ ।
कम्युनिटीको शनिबार सम्पन्न अधिवेसनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा माया डंगोल केसी, प्रमिला लाबुङ राई, उत्तरबहादुर गुरुङ र लीला सेलिङ्ग माबो, महासचिवमा हरि गुरुङ र कोषाध्यक्षमा चन्दन गुरुङ निर्वाचित हुनु भएको छ।
सदस्यहरुमा जुमकाजी गुरुङ र हेमकुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन्। अन्य रिक्त पदहरु आगामी बैठकले पूर्ति गर्ने बताएको छ।
नयाँ कार्यसमिति गठनका लागि पदम राईको संयोजकत्वमा, क्याप्टेन भीम महेन्द्र लिम्बू सहसंयोजक, रोहित गुरुङ सचिव, जीव बेलबासे सहसचिव र ओम थापा सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो।
निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र, खादा लगाएर बधाई दिएको थियो भने उपस्थित अन्य व्यक्तिहरुबाट पनि खादा लगाई बधाई दिएका थिए।
नवनिर्वाचित अध्यक्ष गुरुङले सो अवसरमा आफ्नो मन्तब्य राखेका थिए ।
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय