लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि दैवी प्रकोप तथा आपतकाली सेवा तर्जुमा विभाग गठन भएको छ ।
कार्यकारी सदस्य बालकृष्ण दहाल प्रमुख संयोजक रहेको उक्त बिभागमा अर्का कार्यकारी सदस्य सोहन सापकोटा (सुमन शर्मा) सहसंयोजक रहेका छन् । बिभागको सदस्य सचिवको जिम्मा सन्तोष ढकाललाई दिइएको छ ।
बिभागको अन्य सहसंयोजकहरुमा साउथ–वेस्ट नेप्लिज सोसायटीका अध्यक्ष दीपक ढकाल, कोभेण्ट्री समाज यूकेका महासचिव बाबुराम भुषाल, समाजसेवी नेत्र बुर्लाकोटी र साइबर सेक्युरिटी बिज्ञ तथा समाजसेवी नेतत्र बुर्लाकोटी रहेका छन् ।
बिभागको सल्लाहकारमा पूर्व नेपाल फोरेस्टियर आनन्द भण्डारीलाई राखिएको छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा