कार्यक्रमको संचालन महासचिव लाल लिंग्देनले गर्नु भएको थियो। समाजका सल्लाहकारहरु, संरक्षक, विशेष सल्लाहकार र कार्य समितिका अध्यक्षलगायत सम्पूर्ण सदस्यहरुको उपस्थितिमा भएको बैठकले भलिबल खेल अति नै सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको निष्कर्ष निकालेको थियो । भलिबल खेलमा महिला र पुरुषको गरी २० वटा टीमले भाग लिएको उक्त प्रतियोगितामा दुई वटा टीमलाई समावेस गर्न नसकेकोमा क्षमायाचना गर्दै समाजले अर्को पटकको लागि प्रतियोगितामा भाग लिनको लागि आह्वान गरेको छ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार