लण्डन । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उद्घाटन संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले गर्ने भएका छन् ।
अल्डरसटमा स्थापना गरिएको नयाँ कार्यालयको उद्घाटन यही अक्टोबर १० आइतबार हुँदैछ । बिहान ११ बजे विशेष समारोहबीच घलेले कार्यालयको उदघाटन गर्ने एनसीसी यूकेका महासचिव खुशी लिम्बुले जानकारी दिए ।
गैर-आवासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर एनसीसी यूकेले कार्यालय उदघाटन गर्न लागेको हो । प्रत्येक वर्ष अक्टोबर ११ मा एनआरएन डे मनाउने गरिन्छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश