लण्डन । मगर संघ युके प्लमस्टिड शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख ८ हजार ९६५ रुपियाँ सहयोग गरेको छ ।
सो सहयोग रकम समाजका तर्फबाट खड्कप्रसाद थापाले केन्द्रका प्रमुख महावीर पुनलाई केन्द्रमै पुगी हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा मगर समाज सेवा केन्द्र ललितपुरका अध्यक्ष श्रीप्रसाद बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
शाखाका सदस्यहरुले लण्डन भाइटालिटी बिग हाफ म्याराथन दौडेर सो सहयोग रकम संकलन गरेका हुन् । धावकहरुलाई शाखाका सदस्यहरुले स्पोन्सर गरेका थिए ।
शाखाका अध्यक्ष दलप्रसाद थापाले सबै चन्दादातालाई धन्यवाद दिएको छ भने सहयोग हस्तान्तरण गरिदिएकोमा थापा र बुढाथोकीलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा