लण्डन । नेकपा एमालेको प्रवासस्थित संगठन प्रवासी नेपाली एकता मन्चले नेकपा एमालेको आजबाट शुरु भएको विधान महाधिवेसनको सफलताका लागि शुभकामना दिएको छ ।
मन्चका अध्यक्ष भक्त गुरुङ र महासचिव रमेश पाण्डेले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एमालेको सांगठानिक इतिहासमा प्रथम चोटी आयोजना गरिएको विधान महाधिवेसनको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । विधान महाधिवेसनले मन्चलाई र मन्च सम्बद्द सबैलाई अत्यन्त खुसी तुल्याएको पनि विज्ञप्तिमा बताइएको छ ।
दुई राष्ट्रिय महाधिवेशन बीचमा हुने विधान महाधिवेशन पार्टीको नीति, सिद्धान्त, विधि र विधान निर्माणको निर्णायक स्थलको रुपमा साबित हुने अपेक्षा पनि मन्चले गरेको छ ।
सरकार अन्यौलमा रहेको आरोप लगाउँदै मन्चले यस्तो अवस्थामा राष्ट्रको अगुवाई गर्नुपर्ने गहन जिम्मेवारी एमालेको काँधमा आएको र त्यसका लागि महाधिवेसन सफल हुने पनि विज्ञप्तिमा उल्लेख छ
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश