लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले भक्तबहादुर गुरुङ गेसोको कुनै कमिटीमा नरहेको भन्दै प्रष्टीकरण दिएको छ ।
बुधबार लण्डनमा भक्तबहादुर गुरुङले गेसोको नाम दुरुपयोग गरी हस्तलिखित प्रेस वक्तब्य जारी गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गेसोले गुरुङ गेसोको केन्द्र, क्षेत्र, शाखा कतै नरहेकोले उनले जारी गरेको वक्तब्य गेसोको आधिकारिक नरहेको बताएको छ ।
गेसो उपसभापति जीतबहादुर राईद्वारा जारी विज्ञप्तिमा गेसोको लेटरप्याड र छाप भएको विज्ञप्ति मात्र आधिकारिक हुने बताइएको छ ।
बुधबार लण्डनमा आयोजित गोरखाहरुको प्रदर्शनका क्रममा भक्तबहादुर गुरुङले गोरखा सत्याग्रहद्वारा आयोजित आमरण अनसनप्रति ऐक्यवद्धता जनाएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा