लण्डन । नेपाल सरकारले लण्डनमा आमरण अनसनमा बसेका गोरखाहरुलाई अनसन अन्त्य गर्न अनुरोध गरेको छ ।
सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले आजै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईलाई एक पत्र लेख्दै आजै मन्त्रिपरिषद्को बैठकले गोरखाका बाँकी रहेका समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र यसबारेमा कुटनीतिक प्रक्रिया समेत अगाडी बढिसकेकाले आमरण अनसन लगायतका विरोधका कार्यक्रम फिर्ता गर्न आह्वान गर्ने निर्णय गरेकाले अनसन फिर्ता लिन अनुरोध गरेको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश