लण्डन । इङल्याण्ड युरोपमा भइरहेको युरो २०२० को फाइनलमा पुगेको छ ।
इङल्याण्डले बुधबार बेलुकी लण्डनको वेम्व्ली स्टेडियममा भएको खेलमा डेनमार्कलाई २-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटभित्र दुवै टीमबाट १-१ गोल भएपछि थपिएको अतिरिक्त समयमा इङल्याण्डले पेनाल्टी पाएको थियो । इङल्याण्डका क्याप्टेन ह्यारी केनले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपरले रोकेका थिए तर उनले रोकेर फर्किएको बललाई केनले पुन गोलपोष्टभित्र छिराएका थिए ।
सन् १९६६ मा फुटबलको विश्वकप जितेपछि इङ्ल्याण्ड ठूला फुटबलको प्रतियोगिताको फाइनलमा पुगेको थिएन ।
इङल्याण्डले आइतबार फाइनल खेल इटलीसित खेल्नेछ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त