लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको महासचिवमा भिमल राई चयन भएका छन् ।
समितिको शनिबार बसेको बैठकले राईलाई महासचिवमा मनोनयन गरेको हो । यसअघि उनी सचिव थिए । उनी अघि महासचिव रहेका कर्मा पहाडी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निर्वाचनमा लड्नका लागि महासचिव पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो ।
बैठकले सचिव पदमा लीला सेलिङ माबोलाई नियुक्त गरेको छ भने रोमियन वनेम लिम्बुलाई सदस्य पदमा नियुक्त गरेको छ ।
समितिकी अध्यक्ष प्रमिला राईको अध्यक्षतामा भर्चुअलरुपमा बसेको बैठकमा कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरुका साथै सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश