युकेको रेड लिष्टमा नेपाल

 


लन्डन । संयुक्त अधिराज्य बेलायतको यात्रा प्रतिबन्धको रेड लिस्टमा नेपाल थपिएको छ । बेलायत सरकारले आगामी शुक्रबार नेपाललाई १२ मे बुधबार विहान चार बजेदेखि पहिलो पटक रेड लिस्टमा पारेका हो ।
नेपालमा कोरोना संक्रमित संख्था तीव्र गतिमा बढन थालेपछि बेलायतले नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेस गरेको बीबीसीले जनाएको  छ।

रेड लिष्टमा परेका मुलुकबाट बेलायत आउन प्रतिवन्ध छ । रेड लिस्ट मुलुकबाट आउने यात्रुहरुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च करीव १ हजार ७ सय ५० पाउण्ड लाग्छ ।

त्यस अवधिमा दोस्रो दिन र आठौं दिन गरि दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिन मै बस्नु पर्छ ।
त्यस्तै, यसअघि रेड लिष्टमा रहेका विभिन्न १२ मुलुकलाई भने अब ग्रीन लिष्टमा सारिएको छ ।

अर्को सोमबारदेखि लागू हुने गरी पोर्चुगल, इजरायल, सिंगापुर, अष्ट्रेलिया, न्यूजिल्यान्ड, ब्रुनाइ, आइसल्यान्ड, जिब्रलटार, फकल्यान्ड आइल्यान्ड, फारोइ आइल्यान्ड, साउथ जर्जिया, साउथ स्यान्डविच आइल्यान्ड र सेन्ट हेलेनालाई ग्रीन लिष्टमा राखिएको छ । ग्रीन लिष्टमा पर्ने मुलुकबाट आउने यात्रुहरुलाई क्वारेन्टिन् बस्न पर्नेछैन् ।

 

Red list of countries and territories : BBC

Red list Red watchlist – moves from or to green or amber list
Angola
Argentina
Bangladesh
Bolivia
Botswana
Brazil
Burundi
Cape Verde
Chile
Colombia
Congo (Democratic Republic)
Ecuador
Eswatini
Ethiopia
French Guiana
Guyana
India
Kenya
Lesotho
Malawi
Maldives Currently on the amber list. Will move to the red list 4am, Wednesday 12 May. If you arrive in England after then, you will need to follow the red list rules.
Mozambique
Namibia
Nepal Currently on the amber list. Will move to the red list 4am, Wednesday 12 May. If you arrive in England after then, you will need to follow the red list rules.
Oman
Pakistan
Panama
Paraguay
Peru
Philippines
Qatar
Rwanda
Seychelles
Somalia
South Africa
Suriname
Tanzania
Turkey Currently on the amber list. Will move to the red list 4am, Wednesday 12 May. If you arrive in England after then, you will need to follow the red list rules.
United Arab Emirates (UAE)
Uruguay
Venezuela
Zambia
Zimbabwe

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री