लण्डन । एक साताअघि प्रोफेसर उर साहिनलाई विज्ञान वृत्तबाहिर सीमितले मात्र चिन्दथे । अहिले उनी विश्वभर चिनिएका छन् ।
सोमबार फाइजरले बायोएनटेकसित मिलेर विकसित गरिएको कोरोनाभाइरस विरुद्धको खोप मानिसहरुमा कोरोना भाइरसको संक्रमण हुन नदिन ९० प्रतिशत प्रभावकारी भएको घोषणा गरेको थियो ।
स्काई न्युजका प्रतिनिधिले साहिनसित जुमबाट सम्पर्क गरेको थियो । भर्चुअलरुपमा पनि साहिन नम्र पाइएको स्काइ न्युजले बताएको छ । उनका सहकर्मीहरुले उनलाई ‘नम्र’ मानिस भनेर भन्ने गरेका छन् । बायोएनटेकको सफलताका वावजुद उनी कुनै अहम देखाउँदैनन् । स्काइ न्युजसित उनले खोपको परिणामबाट ‘राहत’ मिलेको प्रतिक्रिया दिए । तर आफ्नो सफलता वा व्यक्तिगत विजयका रुपमा लिएनन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]