आइतबार, मंसिर १४ २०७७ | Sun, November 29, 2020
नेपालको समय: १०:१९ | UK Time: 04:34

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

वीनेपाली
२०७७ कार्तिक १० गते १०:२१

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको हो ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक