लण्डन । नेपाल सरकारले गैर आवासीय नेपाली संघ (एनआरएएन) लाई ‘भर्चुअल महाअधिवेशन’ गर्न सकारात्मक रहेको पत्राचार गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको विशेष अधिवेशनका लागिअनुरोध गरेपनि प्रस्ताव विपरीत महाधिवेशनका लागि परराष्ट्र मन्त्रालयले विहीवार सकारात्मक धारणासहित पत्राचार गरेको हो । गत साउन अन्तिम साता संघले गरेको पत्राचारको जवाफमा परराष्ट्रले जवाफ फर्काएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा भर्चुअल महाधिवेशनको सुनिश्चितताको कागजपत्र पेश गर्न संघलाई निर्देशन दिएको छ । त्यस्तै, भर्चुअल महाधिवेशनमा पेश भएका एजेण्डाहरुमा संघको विधान अनुसार भएको निर्णयको पुष्टी गर्न भनेको छ ।
गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गर्न संघले बिशेष महाधिवेशन बोलाउन लागेपनि परराष्ट्रले महाधिवेशन उल्लेख गरेको छ । संघले आर्थिक प्रतिवेशन पास गर्न नसके पनि कारोबार गर्दै आएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित